६ बैशाख, अछाम नेपाल डेण्टल साईन्स हाईजेनिष्ट एशोसियशन नेपाल सुदुर पश्चिम प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै बिश्वब्यापी महामारीको रमिा फैलिएको कोभिड १९ का कारण देश नै लकडाउन भएको अवस्थामा समेत अहोरात्र निस्वार्थ स्वास्थ्य सेवमा खटिएका आवासिय चिकित्सक र हेल्थ असिष्टेण्टलाई प्रहिरीले लट्ठी चार्ज गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल डेण्टल साईन्स…