काठमाडौँ । आँप र लिची फुल्न थालेका छन् । यो वर्ष समयअघि नै आँप लिचीलगायत गर्मी मौसममा हुने फल फुल्न लागेका हुन् । यसपालि गर्मीयाम छिट्टै सुरु भएकाले पनि फागुनको पहिलो सातादेखि नै आँप र लिचीमा मजुर (फूल) लाग्न थालिसकेका जानकारहरू बताउँछन् । पाँच वर्षअघि चैत अन्तिमतिर मात्र लिची र आँप फुल्ने गरे पनि यसपालि…