अछाम : ऐतिहासिक डौठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका वडा नं १ गाज्रामा लाग्ने एतिहासिक डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिईएको पालिकाले जनाएको छ। यहि मंसिर ३ गते डौठेगडा मेला लाग्दैछ। यस्तो छ, डौठेगडा मेलाको एतिहासिक महत्त्व डौंठेगडा दसैंमेला वि.स. १८४९ साल देखि…