मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान दिवसको अवसरमा बिभिन्न पदकबाट पत्रकारहरु सम्मानित हुदै, हेर्नुस सुची

संविधान दिवसको अवसरमा बिभिन्न पदकबाट पत्रकारहरु सम्मानित हुदै, हेर्नुस सुची


काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले पत्रकारहरुलाई सम्मान गर्ने घोषणा गरीको छ। संबिधान जारी भएको अवसरमा पत्रकारहरुलाइ पनि पदक प्रदान गर्ने घोषणा गरिएको हो।

सुप्रवल जनसेवाश्री मानपदवी, कृतिमय राष्ट्रदीप मानपदवी, प्रवल जनसेवाश्री मानपदवी र जनसेवा श्री पदकबाट पत्रकारहरु सम्मानित हुन लागेका हुन्।

सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा । 

कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहाल । 

प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु–
अजयबाबु शिवाकोटी, बद्री सिग्देल, ऋषि धमला, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी, गोविन्द धिताल, शालिक सुवेदी र भीष्मराज ओझा । 

जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु–
भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुषाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नरेन्द्र साउद, लीला बराल, भवानी कार्की, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ ।