काठमाडौं - सरकारले १३ वटा अस्पतालहरुमा मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्ने भएको छ। मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि भन्दै सरकारले १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्ने भएको हो। विशेषज्ञ चिकित्सक सहितको उक्त सेवा चालु आर्थिक वर्षभित्र सुरु गर्ने गरी लक्ष्य रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने तथा मानसिक…