मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन सम्पन्न   

अछाम — जिल्लाको बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो । ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो । न्याय…