मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँ घटनाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– तनहुँ घटनाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।  सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन्। देउवा निवास बुढानिलकण्ठमा हुने बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी पनि सहभागी हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडलले जानकारी दिए।  बैठकमा तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीले नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको विषयमा…