मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारद्धय कुँवर र रावल नेकपा अछामको जिल्ला कमिटीमा मनोनित

अछाम - नेपाल कम्युष्टि पार्टी नेकपा अछामको जिल्ला कमिटी सदस्यमा पत्रकारद्धय राजेन्द्र कुँवर र नरेन्द्र रावल मनोनित भएका छन्। उनीहरु २ जनालाई नेकपाको चोथौ पूर्ण वैठकले जिल्ला कमिटी सदस्यमा मनोनित गरेको हो । कुँवर र रावल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । रावल हाल प्रेस संगठनका जिल्ला संयोजक हुन् भने कुँवर रेडियो हाम्रो…