मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईको नि’धन

काठमाडौं – नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाई (खनुपरूदेप्रकाह) को ९९ वर्षको उमेरमा शुक्रबार निध'न भएको छ। कोरोना भाइरस संक्रमित प्रसाईको उपचारका क्रममा राजधानीको ओम अस्पतालमा नि'धन भएको पारिवारिक स्रोतले बतायो। प्रसाई लामो समयसम्म समाज सेवामा पनि संलग्न थिए। उनका पत्नी, तीन छोरा र दुई छोरी छन्।