अछाम । नेपाली काङगे्रस क्षेत्रीय कार्यसमितिको बैठक साफेबगरमा सकिएको छ । क्षेत्रीय सभापती कृष्ण बुढाकाको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नं १ का पालीकाहरुमा क्रियाशिल सदस्यताका लागि फारमहरु पालीका कार्यसमीतीका सभापतीलाई हस्तान्त्रण गरिएको छ । क्रियाशिल सदस्यता फारमहरु भरी तथा पुराना सदस्यताहरु नबिकरण गरी असोज २५ गते क्षेत्रीय कार्यसमीतीलाई बुझाउन निर्देशन गरिएको छ । बैठकले साफेबगर…