मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा अध्यक्षसहित सांसद रावल र थापाद्वारा दसैं भत्ता फिर्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल र गगन थापाले दसैं भत्ता फिर्ता गरेका छन् । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले तिमल्सिना, थापा र रावलले आफू र आफ्नो स्वकीय सचिवको नाममा आएको दसैं भत्ता फिर्ता गरेको जानकारी दिए ।  उनीहरुले भत्ता फिर्ताका लागि औपचारिक रुपमा निवेदन दिइसकेकाले उनीहरुका भत्ता फिर्ता हुने धमलाले बताए…