काठमाडौं - कांग्रेसले म्याद गुज्रिएका आफ्ना विभिन्न भ्रातृ संघहरुको म्याद थप गरेको छ। म्याद सकिएका संघहरुको आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन हुनेगरी समाप्त भएको मितिबाट ६ महिनाका लागि म्याद थप गरिएको हो। म्याद थप भएका संघहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी…