मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको विवादमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुखद् : डा. कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता देश र लोकतन्त्रको लागि अत्यन्तै दुखद् भएको बताएका छन्। सोमबार बिहानै ट्विट गर्दै डा. कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्ने सुझाव पनि दिएका छन्। 'राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित…