सुर्खेत- कर्णाली प्रदेशसभाकाे विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कोरोना भाइरस संक्रमण भएको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सांसद शाहीको सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। ‘दुइ दिनअघि स्वाब संकलन गरिएको थियो। हिजो साँझ परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आयो’, तिवारीले मंगलबार…