सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झ'डप भएको छ। झडपमा गो'ली चल्दा १८ जना घा'इते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए। आइतबार राति भएको झड'पमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। झडपमा दुई जना…