पूर्व प्रधानमन्त्री तथा नवगठित जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मासिने बेलामा कमिलाको पखेटा लाग्ने टिप्पणी गरेका छन्। रेडियो नेपालको वेबसाइटबाट आफ्नो अन्तर्वार्ता हटाइएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् । 'मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे ! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिएवापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत…