मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनका कारण अप्ठेरोमा परेकालाई कांग्रेस रामारोशनले सहयोग गर्ने

अछाम । नेपाली कांग्रेस रामारोशन गाँउपालिकाले सरकारको लकडाउनका कारण अप्ठेरोमा परेका दैनिक ज्याला मजदुरी गरी खाने श्रमिक वर्गहरुलाई समस्या परेको खण्डमा सहयोग गर्ने जनाएको छ । रामारोशन गाँउपालिका भन्दा बाहिर रहेर देशको विभिन्न ठाँउमा भाडामा बसेर अध्ययन गरिहेका बिद्यार्थीलाई पनि खाद्यान्नय लगायतका कुरामा समस्या परेमा सहयोग गर्ने कांग्रेस रामारोशनले जनाएको छ । जुन ठाँउमा समस्या…