काठमाडौं- सरकारले राजनीतिक दल र संवैधानिक परिषद् ऐन संशोधनसम्बन्धी अध्यादेश फिर्ता लिएको छ। अध्यादेशको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी ओली निर्णय फिर्ता लिन बाध्य भएका हुन्। संसार नै कोरोना भाइरसको महामारीमा रहेका बेला जनताको जीवनमा केही सहज हुने कार्यक्रम ल्याउनको साटो सत्ता टिकाउन मात्र अध्यादेश जारी गरेको भन्दै विरोध भएको थियो। कांग्रेसलगायत विपक्षी दलले अध्यादेश संसदीय…