काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रेस स्वतन्त्रतालाई संकुचन गरेर समृद्धिको यात्रा अघि बढ्न नसक्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको ‘नेपालमा प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक डिजिटल संवादमा नेता रिजालले प्रेस स्वतन्त्रतालाई संकुचन गर्न नहुने भन्दै यस्तो बताएका हुन् । “सञ्चार जगतको…