कमल रावल, चैत २३ अछाम | सुदुरपश्चिम प्रदेश सभा सदस्य दुुर्गा विकले कोरोनाभाईरसको संकट्को बेला सरकारले गरिब जनताका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । हरेक दिन ज्यालादारि काम गरिखाने नागरिकलाई यतिबेला भोक भोकै बस्नुुपर्ने अबस्था आएकाले सरकारले उनिहरुलाई गाँस, बास र कपास सहीत राहतका कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । सुदुरपश्चिमा दैनिक ज्यालादारि…