मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोल्टिमा डाक्टर ब्यवस्थापन बारे सांसद थापाद्धारा मन्त्रीलाई ध्यानार्कषण

पदमबहादुर सिंह / बाजुरा २९ चैत्र- बाजुराबाट प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग भेट गरेका छन् । भेटमा प्रतिनिधि सभा सदस्य थापाले एक बर्षसम्म बाजुरा जिल्लाको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको बारे…