३ चैत, काठमाडौं । १७ फागुनमा कांग्रेस सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुखहरु तोक्दा कृष्णप्रसाद सिटौला निकट मानिएका शिवप्रसाद हुमागाइँले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखको जिम्मेवारी पाए भने ५ जना आमन्त्रित सदस्यमा सुधिरकुमार शिवाकोटी पनि अटाए । त्यसको केही दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला समूहका नेताहरु गगन थापा र प्रदीप पौडेल आफूहरुसँग…