मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा पुस्ताले देशकाे नेतृत्व गरे पनि सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न सक्दैन : स्वर्णिम वाग्ले

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले देशको नेतृत्व गरे पनि नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसक्ने बताउनुभएको छ ।  आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलङ्काको अवस्थामा…