अछाम : नेपाली काँग्रेसले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको वरीयता टुंगो लगाएको छ। गत मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको वरीयता सार्वजनिक भएको हो। महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका १८ जना विजयी भएका थिए। डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि भएर सभापतिमा विजयी भएका शेरबहादुर देउवा वरीयताको पहिलो नम्बरमा छन्। सहमहामन्त्रीमा…