अछाम । नेकपा एमाले अछामको जल्ला सदस्यमा सर्बाधिक मतका साथ पुष्पराज उपाध्याय (पुष्प भट्ट) बिजयी भएका छन् । उनले खसेको ७ सय ४९ मतको ३ सय २७ मत प्राप्त गरे । खुल्ला तर्फ २७ जनाका लागि भएको प्रतिष्पर्धामा उनले सबै भन्दा बढी मत प्राप्त गरे । उनले ३१ जनालाई पछि पार्दै पहिलो नम्बरमा जित निकाले…