प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरेका छन्। उनले बजेटको आकार घटाएका छन् भने ओली सरकारले पूर्व तयारी नगरी शिलान्यास गरेका योजनाहरु पनि कटौती गरेका छन्। अर्थमन्त्रीले बजेट वक्तव्य वाचन गरिरहँदा वेलमा नाराबाजी गरिरहेका सांसदहरुले भने केही सांसदलाई उचालेर रोष्ट्रममा पुर्याउने प्रयास समेत गरेका…