मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिबेशन प्रतिनिधीका लागि कान्छी नेतृ लक्ष्मी बोगटीद्वारा उम्मेद्धवारी घोषणा

अछाम । नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत महाधिबेशन प्रतिनिधीका लागि युवा नेतृ लक्ष्मी बोगटीले उम्मेद्धवारी घोषणा गरेकी छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत नेपाली कांग्रेस अछामका क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा २२ बर्सिया युवा नेतृ लक्ष्मी बोगटीले उम्मेद्धवारी घोषणा गरेकी हुन् । बिगत ५ बर्ष देखि नेपाल विद्यार्थी संघ अछाममा क्रियाशिल…