मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपालको नयाँ दलले एमालेलाई तात्विक फरक पर्दैन : एमाले प्रवक्ता

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपालको पार्टीले आफ्नो दलालाई तात्विक फरक नपार्ने दाबी गरेका छन्। माधव नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एमाले समाजवादी) गठन भएपछि नेपाल समयसँग प्रतिक्रिया दिदै प्रवक्ता ज्ञवालीले एमालेलाई कुनै फरक नपर्ने बताएका छन्। प्रवक्ता ज्ञवालीले नेकपा एमाले आफ्नो उद्देश्यमा प्रष्ट भएको र माधव नेपाललगायतका नेताहरू एमालेको आवरणमा नेपाली कांग्रेसलाई…