मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले राजीनामा दिँदै

काबुल । अफानिस्तानका राष्ट्रपति अशरफ घानीले राजीनामा दिने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घानीले अबको केही घण्टामै राजीनामा दिँदैछन् । समाचार एजेन्सी एएनआईका अनुसार घानीले बिद्रोही समूह तालिबानलाई सत्ता हस्तान्तरण गर्न लगेका हुन् । एएनआईले समाचार एजेन्सी ‘द खाम प्रेस’ लाई उद्धृत गर्दै अब बन्ने अन्तरिम सरकारको नेतृत्व जर्मनीका लागि अफ्गानिस्तानका पूर्व राजदूत अलि अहम्मद जलालीले गर्ने पनि उल्लेख…