काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन्। देउवाले शनिबार दिउँसो २ बजेका लागि कांग्रेस पदाधिकारी बैठक बोलाएका हुन्। महाधिवेशनको कार्यतालिका बारेमा छलफल गर्न बैठक बोलाइएको देउवाका स्वकीय सचीव भानु देउवाले जानकारी दिए। कांग्रेसले भदौमा महाधिवेशनको मिति तोकेपनि कोरोना संक्रमणको कारण देखाएर महाधिवशेन धकेल्ने योजनामा रहेको आरोप कांग्रेसकै रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ। तर सभापति…