अछाम : एक बिबाहित जोडीले बयालपाटा अस्पताललाइ आर्थिक सहयोग गरेका छन्। आफ्नो बैबाहिक बर्षगाठको अवसर पारेर वयलपाटा अस्पताल आर्थिक सहयोगगरेका हुन् । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्वर ५ नवाठाना निवासी सुनिल कुवर र आशा थापाको अस्पताललाई सहयोग स्वरूप ७ हजार नगद आर्थिक सहयोगगरेका हुन् । दम्पतिले वैबाहिक बर्षगाठका अवसरमा हुने खर्चलाई घटाएर दिन दुखीको सेवा…