काठमाडौं– कोरोना महामारीको अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नलाग्ने भएको छ। आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिमार्फत् अन्तर बैंक एटीएम कारोबारमा थप शुल्क नलाग्ने व्यवस्था गरिएको हो। यसअघि गत चैतदेखि असार मसान्तसम्म बैंकहरुले स्वतः पैसा नकाटिने व्यवस्था गरेका थिए। तर, नयाँ आर्थिक वर्ष सुरु भएसँगै १ साउनदेखि अन्तर बैंक एटीएम…