काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । बैंकले ११औँं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको बैंकको अध्यक्ष भोज बहादुर शाहले बताए । “हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी…