मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तडलाई माया गर्नेहरूको कथा

राजा वीरेन्द्र र खप्तड बाबा (बायाँ) र आश्रमबाहिर खप्तड बाबाको प्रतिमूर्ति। तस्बिर: खप्तड राष्ट्रिय निकुञ्ज/ सुरेन्द्र फुयाल। २०३८ सालको वसन्त ऋतुको कुनै घमाइलो दिन। काठमाडौंबाट करिब डेढ घन्टाको दुरी पार गरेर सुदूर पहाड पुगेको हेलिकप्टर कर्णाली र बुढीगंगा नदीपार गर्दै बाजुरामाथि आइपुग्छ। खप्तडको आकाश थर्काउन थाल्छ। गति कम गरेर त्यो यान बिस्तारै अवतरणको तयारीमा लाग्छ। खप्तडको…