गाउँलेले नचिनेको औषधि असुराे `Malabar Nut´ असुरो हाम्रा घर आगनमा जताततै प्रसस्तै पाइने हेर्दा सामान्य देखिने एक झाडीदार वनस्पति हो । यसको पातहरु ३ इन्चदेखि ८ इन्चसम्म लाम्चा हुन्छन । असुरोमा सेतो रङ्गको फुल सिंह मुखि फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ । असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा…