मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकामा न्युनतम रोजगारीका लागी आवेदन आह्वान

अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले न्यूनतम रोजगारीका लागी आवेदन आह्वान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बेरोजगार व्यक्तिले न्यूनतम रोजगारीमा आवद्द हुन चाहेमा आवेदन दिन सक्ने गरि सूचना जारी गरेको हो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारीको हक सम्बन्धी ऐन २०७५ र…