अछाम । नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितीको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाको अध्इक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश अध्यक्षमा ढुंगाना र्निविरोध चयन भएको निर्वाचन समिती संयोजक लाल बहादुर धामीले बताए । यस्तै अधिबेशनबाट अन्य कार्य समिती समेत र्निविरोध चयन भएको छ ।…