काठमाडौं- खानपानमा गडबडी र भुटेको चिजको अत्याधिक सेवनले अपचको समस्या हुन्छ। पछिल्लो समय यस प्रकारको समस्याले निरन्तरता पाइरहेको छ। पाचन प्रणालीले राम्रोसँग काम नगरेमा पेटसँग सम्बन्धित सबै प्रकारका गम्भीर रोग लाग्ने खतरा हुन्छ। खानाको पाचन मुखबाट सुरु हुन्छ। यो पेटमा जान्छ र त्यसपछि आन्द्रामा जान्छ। शरीरले पोषक तत्वको अवशोषण खाना बिग्रिएपछि हुन्छ। पाचन प्रक्रियाको फोहोर पदार्थ दिसाबाट…