मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० देखि हुने

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा साउन १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने र यसअघि सञ्चालनकै क्रममा स्थगित भएको स्नातक तह दोस्रो वर्षको परीक्षा भने साउन ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। …