सेती अस्पताल ल्याइदै कैलाली: कैलालीमा भारतबाट फर्किएका युवकमा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा र्यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीले बताए। जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ। भारतको पुनामा मजदुरी गर्दै आएका…