४ बैशाख अछाम - साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवरले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीसंग भिडियो कन्फ्रेन्स मार्फत नगरले कोरोना भाईरस रोकथाम,नियन्त्रणका लागी गरिरहेको गतिबिधिका बारेमा जानकारी गराउनु भएको छ । आज मन्त्रीसंग प्रत्यक्ष कुराकानी गर्दै नगरप्रमुख कुँवरले कोरोनाबाट बच्ने उपायकाबारे सचेतना जगाउनुका साथै नगरले ४० लाखको स्थापना गरेको कोरोना कोषमा प्रदेशबाट २८…