मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिकामा २० लाखको ‘कोरोना राहत कोष’ स्थापना

अछाम । कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अछामको तुर्माखाँद गाउँपालिकाले २० लाख रुपैयाँको कोष स्थापना गरेको छ । साथै प्रत्येक वडामा क्वारेन्टाइन पनि निर्माण गर्ने निर्णय गरिएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको संयोजकत्वमा गठन गरिएको कोष परिचालन समितिले कोषमा रकम जम्मा गर्नकालागि अन्य निकायलाई समेत अनुरोध गर्नुका साथै गाउँपालिकाका आठ वटै वडाका एउटा÷एउटा…