अछाम : आस्था नेपाल अछाम र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल अछाम द्वारा कोरोना भाईरस नियन्त्रणका लागि आस्था स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । विश्पव्यापी रुपमा फैलिएकको कोरोना भाईरस (COVID-19) बाट बच्नका लागि तथा उपचार सम्बन्धि महत्वपुर्ण सामाग्रीहरु आस्था नेपाल, वाक नेपाल र वल्र्ड भिजन इन्टरनेशन नेपालको तर्फबाट आस्था नेपाल अछामको अगुवाइमा जिल्ला…