मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरीरमा किन आउँछन् गाँठागुठी ?

शरीरका विभिन्न ठाउँमा साना–ठूला गाँठागुठी आउने समस्याबारे हामीमध्ये धेरै जानकार नै छौं । कतिपयले त यो समस्या आफैं भोगिरहेका पनि हुन्छौं । यस्ता गाँठागुठी सामान्य जस्तो लागे पनि कतिपयले निकै दु:ख दिन्छन् । सामान्यतया बाथरोगका कारण यस्तो समस्या आउने गर्छ । बाथका थुप्रै प्रकारमध्ये पनि रुमाटोइड र युरिक एसिडको समस्यामा गाँठागुठी आएको देखिन्छ । प्राय:…