वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख भनेको जे–जस्तो रुखोसुखो खाए पनि मज्जाले पचाउन सकियोस् । मान्छेहरू अहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिंदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा पनि । हाम्रो पेटले चार वटा काम गर्छ । पहिलो, स्वस्थ धारण । दोस्रो, धर्म धारण । तेस्रो, सौन्दर्य धारण । चौथो, गर्भधारण । पेटको पहिलो काम आरोग्य धारण हो । अर्थात् शरीरलाई…