अछाम : अछाम जिल्लामा मुटुरोग सम्बन्धी निशुल्क बिशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला अस्पताल मंगलसेनमा शिबिर यहि बैसाख ३० र ३१ गते मुटुरोग सम्बन्धी २ दिने नि:शुल्क बिशेषज्ञ शिविर सञ्चालन हुने भएको हो। शिविरमा मुटुरोग बिशेषज्ञबाट मुटुको परिक्षण तथा परार्मश, ईसिजी, ईको तथा रक्त परिक्षण हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ । सहिद…