पूर्ण बहादुर खड्का, ३० फागुन अछाम / जिल्लाको बयालपाटा अस्पतालबाट समेत स्वास्थ्य बिमा गर्न सकिने भएको छ । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बयालपाटा अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले स्वास्थ्य बिमामा आवद्ध हुने सकिने जनाएको हो । जिल्लाका सबै स्थानिय तहका हरेक वडामा स्वास्थ्य बिमा दर्ता सहयोगीले बिमा गराईरहेका छन् भने अब सेवाग्राहीलाई समेत सहज होस…