मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक दुर्घटनामा परि भारतमा अछामका २ जनाको मृत्यु – सुदूर आज

भारतमा सडक दुर्घटनामा परि अछामका २ जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्यको रायपुरमा सडक दुर्घटनामा परि अछामको बान्नीगढी जयगढ गाउँपालीकाका २ जनाको मृत्यु भएको हो । मृत्यु हुने बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका २७ बर्षका बल बहादुर साउँद र वडा नम्बर २ जनालीकोटका अन्दाजी ४५ बर्षका अमर साउँद रहेका छन ।…