ज्ञानेन्द्र बिश्वकर्मा वर्तमान समयको राजनीतिक ,नेतृत्व र सोझा, साझा जनतामाथी देखाईएको आश्वासन संगै बिगतका क्रमिक रुपमा भएका परिवर्तन जनप्रतिनिधिका अपूर्व विकास ,चालबाजी र चुनाव जितिसकेपछि जनतालाई देखाउने निशेधात्मक शिलस्वभाब अझै साची छन। खासगरी अछाम जिल्ला क्षेत्र नं. २ मा जम्मा पाँच वटा गाउपालिका छन । जसध्य ३ वटा नगरपालिका र दुई वटा गाउपालिका छन। बिकास…