काठमाडौं- चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति र विदेशी तर्फको पूर्व मनोनयनको नयाँ सूची निकालेको छ। आयोगले यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा उजुरी परेको थियो। उजुरी परेपछि आयोगले छानबिन गर्दै नयँ सूची निकालेको हो। आयोगले २८ भदौमा पूर्व मनोनयनको लागि सूची प्रकाशित गरेको थियो। त्यसमा उजुरी परेपछि असोज ४ गते सोमबार नयाँ…