मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा: छात्रवृत्ति र विदेशी तर्फको म्याचिङको नयाँ सूची प्रकाशित

चिकित्सा शिक्षा: छात्रवृत्ति र विदेशी तर्फको म्याचिङको नयाँ सूची प्रकाशित


काठमाडौं- चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति र विदेशी तर्फको पूर्व मनोनयनको नयाँ सूची निकालेको छ। आयोगले यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ लिष्टमा उजुरी परेको थियो। उजुरी परेपछि आयोगले छानबिन गर्दै नयँ सूची निकालेको हो।

आयोगले २८ भदौमा पूर्व मनोनयनको लागि सूची प्रकाशित गरेको थियो। त्यसमा उजुरी परेपछि असोज ४ गते सोमबार नयाँ सूची निकालेको हो। 

आयोगले आज ५ गतेदेखि ७ असोज भित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ।

हेरौं नयाँ सूची

https://drive.google.com/file/d/1CJammmugZS5dMCkU95cm5iJPboCaGPZZ/view