अछाम : तपाइको मास्क खोइ ? अभियान अन्र्तगत अछाम बहुमुखी क्याम्पसले कोरोना संक्रमण विरुद्ध सदरमुकाम मंगलसेनमा सचेतनामुलक कार्यक्रम सहित मास्क वितरण गरेको छ । देशभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस र यसको प्रभाव अछाममा समेत देखा परेकोले उक्त भाइरासबाट बच्न मंगलसेन बजारमा नागरिकहरुलाई सचेतामुलक जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको हो । कोरोना संक्रमणबाट अत्यावश्यक…