अछाम । दाह्री ग्याङ अछामका अध्यक्ष उमेश कुवँरले अप्ठेरोमा परेका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी तथा कांग्रेसका यूवा नेता कुँवरले आफ्नो जन्मदिनमा एसटीएस रोग बाट ग्रसित बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । नेबिसंघ सिटीभीटीका उपाध्यक्ष समेत रहेका समाजसेवी कुवँरले साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गरेका हुन् । कुँवरले…